site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायतमा भावी प्रधानमन्त्री आज टुंगो लाग्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लण्डन । बेलायतमा आज बोरिस जोहन्सन वा जेरेमी हन्ट मध्ये एक जना प्रधानमन्त्रीको लागि चयन हुने भएका छन् ।  मंगलबार मध्यान्हसम्म को प्रधानमन्त्री हुने भन्ने कुराको  छिनोफानो भइसक्ने छ । कन्जरभेटिभ पार्टीका कार्यकर्ताले मतदानमार्फत आफ्नो नेता छानेपछि भावी प्रधानमन्त्री चयन हुनेछन् । औपचारिक रुपमा प्रधानमन्त्रीको घोषणा भने भोलि बुधबार हुनेछ । 

जोहन्सन लण्डनका पूर्वमेयर हुन्  । उनले जितेमा केही वरिष्ठ नेताले उनी मातहतको सरकारमा सामेल नहुने जनाएका छन् । अर्का प्रतिस्पर्धी हन्ट भने बहालवाला विदेशमन्त्री हुन् । भोलि प्रधानमन्त्री मे ले औपचारिक रुपमा महारानी समक्ष राजीनामा दिएर बिदा हुनेछन् । त्यसपछि नयाँ प्रधानमन्त्रीले कार्यभार सम्हाल्नेछन् । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC