site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र ओपनिङमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आइसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा कतारविरुद्ध ब्याटिङ रोजेको नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा आएका छन् ।  भारतीय उमेश पटवाल प्रशिक्षकमा नियुक्त भएपछि नेपालको ओपनिङ परिवर्तन गरिएको छ । कतारविरुद्ध कप्तान खड्का र मल्लले ओपनिङको जिम्मेवारी पाएका छन् । 

दुइको साझेदारी राम्रो हुने अपेक्षा गरिएको छ । ज्ञानेन्द्रले पछिल्लो समय टोलीका लागि महत्वपुर्ण योगदान दिन सकेका छैनन् । उनी यो प्रतियोगितामा आफुलाई प्रमाणित गर्ने योजनामा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC