site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को प्रदेश ३ समिति गठन, ढुंगाना बने अध्यक्ष
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ३ नम्बर प्रदेशको कार्यसमिति गठन भएको छ । नाफिजको शुक्रबारको प्रदेश स्तरीय भेलाले नवीन ढुंगानाको अध्यक्षतामा प्रदेश ३ को कार्यसमिति गठन गरेको हो । ढुंगाना अनलाइन खबरका पत्रकार हुन् ।

संघको उपाध्यक्षमा सेतोपाटी डटकमका सुधीर भण्डारी र मेरो लगानी डटकमकी सुधा देवकोटा चयन भएका छन् । संघको सचिवमा मेरोलगानी कै तिर्थराज पौड्याल, सहसचिवमा अभियान राष्ट्रिय दैनिकका युवराज बस्नेत र कर्पोरेट नेपालकी भूमिका तिमल्सिना सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्ष राजधानी दैनिकी पुजा चँदरा र सहकोषाध्यक्षमा विकास न्युजका राजाराम न्यौपाने चुनिएका छन् ।

Agni Group

संघको सदस्यहरुमा खेमराज श्रेष्ठ (बिजमान्डू), दीलु कार्की (बैंकिङ खबर), सुरञ्जन घिमिरे (बाह्रखरी), शिव धिताल (बिजपाटी), परिवर्तन देवकोटा (नेपाल समाचारपत्र), दीपेश घिमिरे (योहो टिभी), अरुण पाख्रिन (मेरो लगानी), सीता श्रेष्ठ (अर्थ डबली) र कमला भुसाल (अर्थ संसार) चयन भएका छन् । प्रदेश तदर्थ समितिको सल्लाहकारमा भक्तराज रसाईली, निकेश खत्री, चमन कोइराला र बलराम बुढाथोकी रहेका छन् ।

कमिटीको कार्यकाल दुई वर्षको रहनेछ । सल्लाहकार समितिको संयोजक भने प्रदेश कमिटिको पहिलो बैठकले तोक्ने नवनिर्वाचित अध्यक्ष ढुंगानाले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC