site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अर्घाखाँचीमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । सितगंगा नगरपालिका–१४ बस्ने ४२ वर्षीय बुबालाई आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै मुस्ताङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ बजारमा ज्याला मजदुरी गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ घर भएका रमेश घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ । एक किशोरीलाई स्थानीय होटलमा लगेर बलात्कार गरेको आरोपमा उनलाई  ईलाका प्रहरी कार्यालय मुक्तिनाथ मुस्ताङको टोलीले पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC