site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मोड्रिच भित्र्याउन चाहन्छ एसी मिलन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इटालियन क्लब एसी मिलनले रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिचलाई भित्र्याउन चाहेको बताइएको छ । स्पेनिस मिडिया ‘मार्सा’का अनुसार इटालियन क्लब एसी मिलनले बालोन डी’ओर विजेता मोड्रिचलाई भित्र्याउन ठूलो रकम खर्च गर्न तयार भएको बताएको छ ।

मोड्रिचले पनि रियल छोड्ने चाहना देखाएको र मिलनले उत्कृष्ट मिडफिल्डरका रुपमा उनलाई भित्र्याउने तयारी गरेको अवस्थामा उनी पहिलो रोजाइमा रहेका छन् । मोड्रिचको रियलसँगको सम्झौता अझै दुई वर्ष बाँकी रहेको छ । रियलले हाल बेल्जियमका स्टार खेलाडी इडेन हजार्डलाई अनुबन्धन गरेको छ । मोड्रिचले रियलका लागि २०० लिग खेलमा २० गोल गरेका छन् ।

उनी २०१२ मा टोटेनहमबाट रियलमा आएका थिए । रियलका प्रशिक्षक जिनेदिन जिदानले मोड्रिचलाई क्लबमा रहेको चाहेका छन् भने लुकाले रियलमा छाड्न चाहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC