site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रासफोर्ड र मार्टियललाई युनाइटेडले प्राथमिकमा राख्नेछः सोल्सायर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । युनाईटेडका प्रशिक्षक गुनर सोल्सायरले युनाइटेडका एन्थोनी मार्सल र मार्कस रासफोर्डलाई नयाँ सिजनबाट मुख्य स्ट्राइकमा राख्ने तयारी भइरहेको बताएका छन् । युनाइटेडले बुधबार भएको प्रि–सिजनको पहिलो खेलमा लिड्स युनाइेडलाई ४–० गोलले पराजित गरेको थियो । उक्त खेलमा दुबै खेलाडीले युनाइटेडका लागि एक–एक गोल गरेका थिए ।

प्रि–सिजनको पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका दुबै खेलाडीप्रति आफ्नो नजर गएको र उनीहरुलाई मुख्य स्ट्राइकरको भूमिकामा राख्ने तयारी भइरहको सोल्सायरले बताएका छन् ।

“मार्कसले फ्रन्ट लाईनबाट खेल्छन्, कहिले उनी लेफ्ट साईड र कहिले एन्थोनी उनको साइडबाट खेल्छन् ।  दुबै खेलाडीलाई अव फ्रन्ट लाईनबाट खेलाउने तयारी भएको छ । दुबै खेलाडी अब सबै खेलमा स्ट्राइकरको भूमिकामा रहनेछन्,” सोल्सायले भने । साथै उनले दुबै खेलाडीले टिमको मुख्य भूमिकामा रहने बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC