site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानको एनिमेसन स्टुडियोमा शंकास्पद आक्रमण, कम्तिमा १३ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

टोक्यो । जापानको क्योटोस्थित एनिमेसन स्टुडियोमा भएको एक शंकास्पद आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार एक जना मानिस विहीबार बिहान क्योटो एनिमेसन स्टुडियोमा छिरेर अज्ञात तरल पदार्थ छर्केका थिए । त्यसपछि उनले आगो सल्काएका थिए ।

दर्जनौ मानिस सो घटनाबाट घाइते भएका छन् । नाम उल्लेख नगरिएका शंकास्पद आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई  केही चोट भएकोले अस्पताल लगिएको छ । एनएचकेले जनाएअनुसार १०ः३० बजेतिर सो भवनमा आगो लगाइएको थियो । तीन तले सो भवनमा उद्धारको कार्य जारी रहेको जनाइएको छ ।सो क्षेत्रका नजिकका मानिसले श्रृंखलाबद्ध विस्फोटको घटना समेत सुनेको बताएका थिए ।
(बीबीसी) 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC