site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेस्सी विश्वकै उत्कृष्ट खेलाडीः ग्रिजम्यान
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । फ्रान्सेली स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले लियोनन मेस्सी आफ्नो लागि विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । भर्खरै एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका विश्वकप विजेता ग्रिजम्यानले ‘इएसपीएन’सँगको कुराकानीमा मेस्सी आफ्नो लागि नम्बर एकमा रहेको बताए ।

उनले जसरी बास्केटबलमा आफूलाई नम्बर एक खेलाडी लेब्रोन लाग्छ, त्यसरी नै मेस्सी पनि नम्बर एक भएका बताए । “मेस्सी विश्वकै नम्बर एक खेलाडी हुन्, जस्तो बास्केटबलमा लेब्रोन छन् । उनीहरु फुटबल र बास्केटबलका इमेज हुन् । जसरी लेब्रोन बास्केटबलका इमेज हुन् त्यसरी नै मेस्सी फुटबलका,” ग्रिजम्यानले भने ।

सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका उनी बार्सिलोनामा १२० मिलियनमा अनुबन्धन भएका हुन् । “मेस्सी अन्य खेलाडी भन्दा केही फरक छन् । मेस्सीले त्यो काम गरेर देखाएका छन् जो अन्य खेलाडीले गर्न सकेका छैनन्,” ग्रिजम्यानले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC