site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फेरिँदैछ दशरथ रंगशालाको रूप (तस्बिरहरु)
Sarbottam CementSarbottam Cement

काठमाडौं । विसं २०७२ सालमा गएको महाभूकम्पमा चिरा परेपछि जोडिन नसकेको दशरथ रंगशालाको पुनर्निमाणको कार्य भइरहेको छ । भूकम्पपछि कुरुप भएको रंगशाको पुनर्निमाण कार्यसँगै रंग फेर्दैछ । नेपालमा रहेको एकमात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला नबन्दा फुटबल प्रेमी तथा खेलाडी ठूलो समस्यामा परेका छन् । 

रंगशाला नबन्दा १३ औँ दक्षिण एसियाली खेलकुद सागको मिति पटक-पटक सरेको थियो । अहिले भने राष्ट्रिय खेलकुद परिषद्ले रंगशाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली फुटबलको ‘होम’ खेलाडीकै लागि बिरानो बनिसकेको अवस्थामा रंगशालाको रुप रंगिन बन्दै गएसँगै केही आशा पलाएको छ । विषेशगरी सागलाई लक्षित गर्दै बन्न लागेको रंगशाला दृश्य अहिले हेर्न लायक छ ।

रंगशाला समयमै नबन्दा खेलाडी र फुटबलकर्मीको गन्तव्य पनि एन्फा कम्प्लेक्स र सशस्त्र प्रहरी बलका कामचलाउ मैदान बनेको छ । हाल रंगशाला निर्माणको कार्य अन्तिम चरणमा पुर्‍याउन राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय लागि परेका छन् ।  

Global Ime bank

बाह्रखरीकर्मी सरिता खड्काको क्यामरामा कैद गरिएका केही तस्बिरहरु :


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC