site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से अनलाइन कारोबार कसरी गर्ने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले अनलाइन करोबार गर्ने तरिकाबारे भिडियो सामग्री तयार गरेको छ ।  नेप्सेले सेयर कारोबारलाई व्यवस्थित बनाउन २०७५ कात्तिक २० गतेबाट सुरु गरेको नेप्सेमा अनलाइन कारोबारको लगानीकर्तालाई सहज जानकारी गराएको हो ।

नेप्सेमा अनलाइन कारोबार गर्नको लागि सबभन्दा बढी लगानीकर्ता ब्रोकर कार्यालय जानुपर्छ । जहाँ ब्रोकर कार्यालयले अनलाइन प्रणालीको लागि युजरनेम प्रदान गर्छ  । जसको लागि लगानीकर्ताले केवाइसी फारम भनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि ब्रोकर कार्यालयले युजर नेमका साथै टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) खोल्न यूआरएल दिन्छ  । जुन नेप्सेको वेबसाइटबाट पनि कुन ब्रोकर कार्यालयको यूआरएल नम्बर हो ।

त्यसपछि ब्रोकर कार्यालयले उपलब्ध गराएको यूआरएल हाल्दा स्क्रिनमा बक्स आउँछ । जहाँ फरगेट पासवर्ड गर्नुपर्छ । त्यसपछि युजर आईडीमा ब्रोकरले दिएको युजर आईडी हालेर पासवर्ड रिसेट गर्नुपर्दछ ।

Global Ime bank

त्यसपछि के गर्ने ? ( भिडियोमा हेर्नुहोस्) 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC