site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अयाक्सका क्याप्टेन युुभेन्टस जाने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । अयाक्सका क्याप्टेन म्याटथीज्स डि लेट युभेन्टसमा जाने भएका छन् । इटालियन क्लब युभेन्टसले १९ वर्षीय नेदरल्यान्डका डिफेन्डर म्याटथीज्सलाई  ७४.८ मिलियन युरोमा आबद्ध गरेको हो । 

गत सिजनमा म्याटथीज्सले अयाक्सलाई च्याम्पियन लिगको सेमिफाइनलमा पुर्याएका थिए । म्याटथीज्स युनाइटेड, बार्सिलोना र पीएसजीमा जाने हल्ला थियो । उनी अयाक्समा ३ सिजन रहे । 

उनी एम्स्टरडम क्लबमा छँदा ७७ लिग खेलमा ८ गोल गरेका थिए । जहाँ उनी ९ वर्षको छँदा क्लबमा आएका थिए । सन् २०१८ को मार्चमा उनी क्लबको कप्तान बनेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC