site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राम्सेले खुलाए युभेन्टस आउनुको कारण 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । युभेन्टसमा आबद्ध भएका आरोन राम्सेले विश्वकै उत्कृष्ट क्लबमा आउने सपना पूरा भएको बताएका छन् । सोमबार राती युभेन्टस स्टेडियममा पत्रकारहरुसँग राम्सेले युभेन्टस आउनुको कारण उत्कृष्ट क्लबमा खेल्ने इच्छा रहेको बताएका छन् । 
२८ वर्षीय आरोन राम्से वेल्सका मिडफिल्डर हुन् । आर्सनलका पूर्वखेलाडी उनले आर्सनलको लागि २ सय ६२ प्रिमियर लिगका खेलमा ४० गोल गरेका छन् । उनले फेब्रुअरीमा युभेन्टससित ४ वर्षको  लागि सम्झौता गरेका थिए ।  
उनले भने, “म युभेन्टसमा आउँदा निकै खुसी छुु । म क्लबका अन्य खेलाडीझैं बन्नको लागि कडा मेहनत गरिरहेको छु र चाँडै नै उनीहरुजस्तो बन्नेछु । जब मैले सुने कि युुभेन्टसले मलाई लिन खोजिरहेको छ, मैले सोचेँ यो सपना हुनसक्छ अनि ठूलो चुनौती पनि । त्यहाँ अरु पनि क्लबहरु पनि छन् जो मलाई राख्न चाहन्छन् तर मेरो लागि सही क्लब यही हो । म विश्वकोे उत्कृष्ट क्लबमा आउन पाउँदा निकै खुसी छु,” उनले थपे । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC