site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा सामान्य सुधार, कारोबार निकै कम
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइतबार सेयर बजारमा सामान्य सुधार आएको छ । साताको पहिलो कारोबार धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ०.९५ अंकले बढेको हो ।

नेप्से बढे पनि आइतबार कारोबार रकम भने उल्लेख्य हुन सकेन । बजारमा दिनभर २८ करोड ५२ लाख रुपैयाँको मात्र कारोबार भए । यसक्रममा १ सय ६१ कम्पनीका १० लाख ४२ हजार कित्ता सेयर किनबेच भए ।

Prabhu Bank
Agni Group
NIC Asia

आज कारोबार सुरू हुनेबित्तिकै उच्च सुधार आए पनि दिनभर परिसूचक स्थिर हुन नसक्दा ठूलो सुधार हुन सकेन । मौद्रिक नीति नआउनाले निम्त्याएको शंका उपशंकाले पनि बजारमा लगानीकर्ताको मनोबल कम रह्यो ।

नेप्से बढेको दिन कारोबारमा आएका ११ मध्ये ६ समूह उकालो लागे । बजार बढ्दा नागरिक लगानी कोषको सबैभन्दा उच्च अर्थात् २ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भयो ।

Global Ime bank

यसदिन महुली लघुवित्तका लगानीकर्ताले सर्वाधिक ९ प्रतिशत कमाउँदा मल्टिपर्पोज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा बढी ८.२ प्रतिशतले घट्यो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC