site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इन्डोनेसियामा ७.३ रेक्टरस्केलको भूकम्प 
Sarbottam CementSarbottam Cement

एजेन्सी । इन्डोनेसियाको पूर्वी क्षेत्रमा ७.३ रेक्टरस्केलको भूकम्प गएको छ । इन्डोनेसियाको पर्यटकीय क्षेत्र मालुकु उतारा टापुमा स्थानीय समय अनुसार आइतबार १०:१० बजे भूकम्प गएको यूएस जिओलोजिकल सर्भेले जनाएको छ । 

भूकम्पको झट्का महसुस गर्नेबित्तिकै स्थानीयहरु घरबाट बाहिर निस्किएका थिए । मालुकु प्रान्तको दक्षिणपूर्वी क्षेत्र टेरनेट क्षत्रेमा केन्द्रविन्दु बनाएर १६६ किलोमिटरको क्षेत्रमा फैलिएको भूकम्प १० किलोमिटर गहिराइमा गएको भूकम्पको केन्द्रबिन्दु दक्षिण हल्माहेरा नजिकै रहेको यूएजिएसले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षति नभएको त्यहाँका सञ्‍चारमाध्यमले जनाएको छ । इन्डोनेसिया विपद् संस्थाका अनुसार अहिलेसम्म भूकम्पपछि सुनामीको सम्भावना नदेखिएको जनाएको छ । 

टेलिभिजन दृश्यहरुमा भूकम्पको धक्का लागेपछि मानिसहरु चिच्याउँदै घर तथा सपिङ मलबाट सडकमा दौडिरहेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC