site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पत्रकार महासंघको आन्दोलन स्थगित मात्रै हो : उपाध्यक्ष पोखरेल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले महासंघले सञ्चारसम्बन्धी विभिन्न विधेयकको विरोधमा सुरू गरेको आन्दोलन स्थगित मात्रै गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमुखीकरण तालिमको बुटवलमा बोल्दै उपाध्यक्ष पोखरेलले सत्तारुढ दल नेकपाको संसदीय दलले सञ्चार सम्वन्धी विधेयकमा प्रेस स्वतन्त्रताको बिरोधमा भएका विषय हटाउने र सरोकारवालाहरुसंग छलफल गर्ने लिखित सहमति गरेकाले तत्कालका लागि सडक आन्दोलन स्थगित गरेको बताएका हुन् ।

उनले आन्दोलन फिर्ता नगरी तेश्रो चरणका सडक आन्दोलन स्थगित गरिएको बताए । "प्रेस स्वतन्त्रताको पक्षमा र सञ्चार सम्वन्धी बिभिन्न बिधेयक माथि छलफल दबाबलगायतका कार्यक्रम जारी रहन्छन," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC