site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारविरुद्ध नेविसंघको मसाल जुलुस 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चाबहिलमा मसाल जुलुस निकालेको छ । कांग्रेसप्रति सरकारका अभिव्यक्ति गैरजिम्मेवार भएको, विषादी परीक्षण नगरी तरकारी भित्र्याउन लागिएको भन्दै नेविसंघले मसाल जुलुस निकालेको हो । 

नेविसंघका पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा ओम अस्पताल अगाडिबाट निस्किएको मसाल जुलुस चाबहिल चोकसम्म पुगेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले घोषणा गरेको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत नै चाबहिलमा मसाल जुलुस निस्किएको हो । उपत्यकाका ११ स्थानमा आज मसाल जुलस निकालेको जनाएको छ ।

शुक्रबार नेविसंघले सरकारविरुद्ध माइतिघरमा विरोधसभामा गर्ने भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC