अर्धशतक बनाउन ४ रनले चुके केरी

अर्धशतक बनाउन ४ रनले चुके केरी

काठमाडौं । अष्ट्रेलियाका एलेक्स केरी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा घरेलु टोली इङल्याण्डविरुद्ध अर्धशतक बनाउन ४ रनले चुकेका छन् ।

अर्धशतक बनाउन निकै नजिक रहेका उनी ४ चौका बनाउँदै ४६ रनमा पबेलियन फर्किए । ठूलो शट खेल्ने प्रयास गरेका केरी एदिल रासिदको बलमा क्याच भए । 

उनी लगत्तै क्रिजमा आएका माुर्कस स्टोनिस पनि रासिदको बलमा एलबिडब्लु धरापमा परे । 
 

प्रतिकृया दिनुहोस
ad