site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्धशतक बनाउन ४ रनले चुके केरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अष्ट्रेलियाका एलेक्स केरी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा घरेलु टोली इङल्याण्डविरुद्ध अर्धशतक बनाउन ४ रनले चुकेका छन् ।

अर्धशतक बनाउन निकै नजिक रहेका उनी ४ चौका बनाउँदै ४६ रनमा पबेलियन फर्किए । ठूलो शट खेल्ने प्रयास गरेका केरी एदिल रासिदको बलमा क्याच भए । 

उनी लगत्तै क्रिजमा आएका माुर्कस स्टोनिस पनि रासिदको बलमा एलबिडब्लु धरापमा परे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC