site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रहरीको रोहबरमा शिल्पा र छविले गरे झगडा नगर्ने सहमति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीको रोहबरमा नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाले आगामी दिनमा झगडा नगर्ने सहमति गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीहरुबीच झगडा नगर्ने सहमति भएको हो ।
परिसरका प्रवक्ता होबिन्द्र बोगटीलले बिहीबार प्रहरी कार्यालयमै शिल्पा र छविबीच आगामी दिनमा एक–अर्काको शान्ति सुरक्षामा असर नगर्ने सहमति भएको बताए ।  शिल्पा पोखलेरले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको र त्यही उजुरीका आधारमा दुवै पक्षबीच सहमति भएको बोगटीले बताए ।

उनीहरु एक–अर्कासँग बस्ने–नबस्ने भने उनीहरुको व्यक्तिगत कुरा भएको बोगटीले बताए । शान्ति सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार जिल्ला प्रशासनमार्फत् प्रहरीमा छविविरुद्ध उजुरी दिएकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC