site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सचिवका कुरा सुन्दै प्रधानमन्त्री ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आर्थिक वर्ष २०७५–२०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन एवं कार्ययोजनाबारेको प्रगति समीक्षा बैठकमा सहभागी भएका छन् । बैठक अहिले सिंहदरबारमा जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जनाएका छन् । 

उनले ट्विट गर्दै जनाएअनुसार आज बिहान ११ः१५ बजेबाट भइरहेको समीक्षामा सचिवहरुबाट २३ वटा प्रस्तुति सुनेपछि प्रधानमन्त्रीले निर्देशन दिनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC