site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नयाँ सिजनको पहिलो ‘एल क्लासिको’ बार्सिलोनाको घरेलु मैदानमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । ला लिगाले सार्वजनिक गरेको नयाँ सिजन सन् २०१९–२० को खेल तालिका अनुसार पहिलो खेल अगस्ट १८ तारिखमा पहिलो खेल हुनेछ ।

ला लिगाको पहिलो खेलमा भ्यालेन्सिया र रियल सोसिडाडले प्रतिस्पर्धा गर्र्नेछन् । त्यस्तै सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात् रियल मड्रिड र बार्सिलोनाबीचको खेल अक्टोबर १७ मा हुनेछ भने दोस्रो ‘एल क्लासिको’ मे १ मा हुनेछ । पहिलो ‘एल क्लासिको’ बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

सिजनको पहिलो दिन १ खेल हुनेछ । अघिल्लो सिजनको च्याम्पियन बार्सिलोनाले आफ्नो पहिलो खेलमा एट्लेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ । खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

त्यस्तै सर्वाधिक च्याम्पियन रियल मड्रिडले पहिलो खेलमा सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्नेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC