site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपालका गाउँ डुबाउने गरी भारतीय पक्षले सप्तरीको तिलाठीमा बाँध बनाउने र नेपाली जनताले भत्काउने भइरहेकै बेला संसारको 
 
अर्को कुनामा एउटा छिमेकीले अर्को छिमेकीलाई सयौं वार्षिकोत्सवमा एउटा डाँडा नै उपहारमा दिने योजना बनाएको छ ।
फिनल्यान्ड स्थापनाको सयौं वार्षिकोत्सवका अवसरमा छिमेकी नर्वेले दुई देशको बीचमा पर्ने  पहाडको चुचुरो उपहारमा दिन लागेको नर्वेली प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् । 
 
हफिङटन पोस्टका अनुसार दुई देशको सीमामा पर्ने हल्टी शिखर नर्वेले फिनल्यान्डलाई उपहार दिने योजना बनाएको हो । डाँडाको अधिकांश भूभाग फिनल्यान्डमा परे पनि ४३६७ फिट अग्लो चुचुरो भने नर्वेमा पर्छ । उपहार लिने दिने प्रक्रिया सकिएपछि दुई देशबीचको सीमा पुनःनिर्धारण हुनेछ ।
 
 
यो उपहार पाएपछि फिनल्यान्डको उचाइमा २० फिट थपिनेछ र सबैभन्दा अग्लो चुचुरो यही हुनेछ । नर्वेमा भने यसभन्दा अग्ला थुप्रै चुचुरा छन् । 
असल छिमेकी पनि भाग्यले पाइने न हो !  
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC