site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कमल थापा टेनिस खेल्न भुटान प्रस्थान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा सहभागी हुन आज भुटानतर्फ प्रस्थान गरेका छन् । भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गर्ने ५औँ भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 

मङ्गलबारदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागी भई उनी यही असार २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष थापाले उक्त प्रतियोगितामा मुलुकको प्रतिष्ठा उचाइमा पुर्याउन आफूले भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए । फुटबलको राष्ट्रिय खेलाडीसमेत भइसकेका अध्यक्ष थापा यसअघि अलइण्डिया लङ टेनिस एशोसिएशनले भारतमा आयोजना गरेको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रथम भएका थिए । 
रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC