site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन बैंकको ५९ औ शाखा सुकेधारामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन बैंकले काठमाडौंको सुकेधारामा ५९ औँ शाखा सञ्‍चालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोजबहादुर श्रेष्ठले गरेका हुन् ।

श्रेष्ठले नेपालको आधुनिक बैंकिङ् क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको र नयाँ शाखा कार्यालयमार्फत हिमालयन बैंकका ग्राहकलाई अत्याधुनिक बैंकिंङ सेवा सुविधा दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै  समृद्धिका लागि साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रबर्द्धन आवश्यक रहेको र त्यसकालागि हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल व्यक्तिलाई सहयोग गर्दै अगाडि बढ्ने प्रस्ट पारे । 

उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यलगायत बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ कर्मचारी, स्थानीय उद्योगपति, व्यवसायीको उपस्थिती रहेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC