site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मदन जयन्तीको कार्यक्रममा ओली प्रमुख अतिथि, प्रचण्ड विशेष अतिथि
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले यही असार १४ गते मदन जयन्तीको अवसरमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।  १४ गते  २ बजे राष्ट्रिय सभा गृहमा आयोजना गरिने सो कार्यक्रममा  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रमुख  अतिथी तथा अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड  विशेष अतिथि हुने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले ट्विट गर्दै जानकारी गराएका छन् ।

सो कार्यक्रममा अन्य राजनीतिक नेताहरू समेतले सम्बोधन गर्ने जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC