site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्युजिल्याण्डद्‍वारा पाकिस्तानलाई २३८ रनको लक्ष्य 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई २३८ रनको मध्यम लक्ष्य दिएको छ । इड्जबेस्टोनमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २३७ रन पूरा गर्‍यो । 

न्युजिल्याण्डका लागि जिम्मि निशम र कोलिन डी ग्राण्डहोमले अर्धशतकीय पारी खेले । ११२ बल खेलेका निशमले ५ चौका र ३ छक्काको सहयोगमा ९७ रनको योगदान गरे । ७१ बल खेलेका डी ग्राण्डहोमले ६ चौका र १ छक्काको सहयोगमा ६४ रन पूरा गरे । 

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४४ रन जोड्दा कोलिन मुन्रोले १२ रन जोडे । बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफरीदीले सर्वाधिक तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले तीन मेडेन ओभर फ्याक्दै मात्र २८ रन दिए । त्यस्तै मोहम्मद आमिर र शादाब खानले समान एक-एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC