site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बेहोस उपप्रमुखको स्वास्थ्यावस्था सामान्य बन्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

इलाम । मंगलबार नगरसभामा बजेट पेश गर्दागर्दै बेहोस भएर लडेकी सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
 
बजेट पेश गर्ने क्रममा उपप्रमुख भट्टराई नगरसभामै लडेपछि उपचारका लागि नगरपालिकाकै फिक्कल हस्पिटलमा उपचारका लागि पुर्‍याइएको थियो । लामो समय व्यस्त रहेर काम गरेर खानपानमा ध्यान नदिएका कारण उाको स्वास्थ्य अवस्था कमजोर हुँदा समस्या भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

भट्टराईको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आरामका लागि अहिले घर फर्किसक्नुभएको नगर कार्यापालिका सदस्य ललितदेवी नेपालले जानकारी दिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि आज(बुधबार) सम्म नगरसभासमेत स्थगित गरिएको थियो । -रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC