site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘सरकार कमजोर बनाउन पुनर्गठनको हल्ला फैलाइयो’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको काममा बाधा पुर्याउने उद्देश्यका साथ सरकार पुनर्गठनको हल्ला फिँजाइएको बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले सरकारलाई कमजोर बनाउनको पुनर्गठनको अफवाह फैलाइएको बताए । 

सरकारले राम्रा कामहरु गरेको भन्दै उनले सरकारलाई कमजोर पार्न विभिन्न वहानामा चौतर्फी घेरावन्दी गर्न खोज्नेहरु सफल नहुने दाबी गरे । उनले भागवण्डाको लागि पार्टी एकता नभएकाले वर्तमान सरकारकै निरन्तरता हुने दाबी पनि गरे । उनले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र महेन्द्र राजमार्ग विस्तार लगायतका महत्वपूर्ण  आयोजनाहरु निर्धारित समय अगावै सम्पन्न गरिने दाबी गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC