site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लागु औषधबाट जोगिन प्रधानमन्त्रीको आग्रह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लागु औषधबाट जोगिन सबैमा आग्रह गरेका छन् । लागु औषध विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा बुधबार ट्विट गर्दै उनले भनेका छन्, ‘‘लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा प्रतिज्ञा गरौं– पृथ्वीलाई लागु औषधको अवैध ओसारपसार तथा दुरुयोगबाट मुक्त बनाऔं । आफू वरिपरीका सबैलाई लागु औषधले जीवनलाई कसरी वर्वाद बनाउँछ भन्ने बताऔं, सचेतना फैलाऔं । लतमा लागेकालाई सुध्रिन प्रेरित गरौं ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC