site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोहितको कप्तानीमा नेपाली यू-१९ क्रिकेट टोलीको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्को साताबाट मलेसियामा आयोजना हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

नेपाली टोलीमा चार जना नयाँ खेलाडीले अवसर पाएका छन् । तिलक भण्डारी, खड्क बोहोरा, विशाल बिक्रम केसी र लोकेश बमले टोलीमा स्थान बनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेल म्यानमारसँग जुलाई २ मा खेल्नेछ ।

नेपाली टोली : 

Global Ime bank

रोहित कुमार पौडेल (कप्तान)

रित गौतम  

पवन सर्राफ  

भिम सार्की 

कुशल मल्ल 

रशिद खान  

कमल सिंह ऐरी 

सागर ढकाल

हरि बहादुर चौहान

प्रतिष जिसी 

खडक बोहरा 

तिलक भण्डारी 

बिशाल बिक्रम केसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC