site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कञ्‍चनपुरमा बिना मगरलाई कालोझण्डा देखाउँदा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खानेपानी मन्त्री बिना मगरलाई कालोझण्डा देखाएर विरोध गर्न खोज्ने कांग्रेस कार्यकर्ता र नेकपा कार्यकर्ताबीच कञ्चनपुरको पुनर्वासमा दोहोरो झडप भएको छ । 

पुनर्वास नगरपालिकाको नगर अधिजेशन उद्घाटनका लागि कञ्चनपुर जाँदै गर्दा डोकेबजार क्षेत्रमा झडप भएको हो । प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले मन्त्री मगरलाई कालो झण्डा देखाउन लाग्दा भएको झडपमा दुवै पक्षका चारजना घाइते भएका छन् । उनीहरुको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ । 

नेकपाका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय र नेपाली कांग्रेस बेलौरी नगर सचिव विक्रम चन्द घाइते भएका छन् । अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC