site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकदिवसीय क्रिकेटमा फिन्चले बनाए १५औं शतक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत इङ्ल्यान्डविरुद्धको खेलमा अस्ट्रेलियाका कप्तान एरोन फिन्चले शतक प्रहार गरेका छन् । लर्डस् क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको अस्ट्रेलियाका लागि कप्तान फिन्चले ११५बलमा शतक प्रहार गरेका हुन् । 

फिन्चले ११ चौका र २ छक्का प्रहार गरे । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा फिन्चको यो १५औं शतक हो । जारी विश्वकपमा फिन्चको यो दोस्रो शतक हो । श्रीलंकाविरुद्धको खेलमा फिन्चले १५३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC