site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले उपाधि दावेदार इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदैछन् । लर्डस्मा हुन लागेको खेलमा इङल्यान्डले टस जितेको छ र पहिले बलिङ गर्ने भएको छ । अस्ट्रेलियाले केहिबेरमा इङ्ल्यान्डविरुद्ध ब्याटिङ थाल्नेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्दै विश्वकपमा बलियो हुने योजनामा छन् । जारी विश्वकपमा इङ्ल्यान्ड अहिलेसम्म ६ खेलमध्ये ४ खेलमा जित र २ मा हार व्यहोर्दै अंक तालिकामा ८ अंकसहित हाल चौथो स्थानमा रहेको छ ।

यता अस्ट्रेलियाको स्थिति भने केहि सहज देखिएको छ । ६ खेल खेलिसकेको अस्ट्रेलिया अहिले १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC