अर्थ व्यवसाय
काठमाडौं । एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरीे दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने भएको छ । मोबाईल विक असार ९ देखी सुरु भएको छ भने १५ गते चल्ने छ ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६ १३:४८
प्रतिक्रिया दिनुहोस्