site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विप्लव नेकपाका ब्यूरो सदस्य कार्की पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ब्यूरो सदस्य नरबहादुर कार्की पक्राउ परेका छन् । कार्कीलाई प्रहरीले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकैबाट गिरफ्तार गरेको हो  ।

उनी नेकपाका अन्तर्राष्ट्रिय विभागमा छन् । 

‘मोटिभेसनल स्पिकर’ का रुपमा समेत चिनिने कार्की ‘नो ट्याक्स- नो एनसेल’ आन्दोलनमा पनि सक्रिय थिए । सत्तारुढ दल नेकपामा रहेका उनी गत मंसिर ८ गते विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC