site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बंगलादेशलाई ब्याटिङको निम्तो
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत अहिले विश्वकपबाट बाहिरिसकेको अफगानितान  र बंगलादेश  भिड्दैछन् । रोजबल क्रिकेट मैदानमा टस जितेर अहिले अफगानिस्तानले बंगलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको छ । 

यसअघि शनिबार भएको खेलमा उपाधि दाबेदार मानिएको भारतलाई कडा चुनौती दिएको अफगानिस्तान आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रिँदैछ । जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको अफगानिस्तानलाई बंगलादेश सहजै पराजित गर्दै विश्वकपमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।

Agni Group

बंगलादेशले पनि जारी विश्वकपमा सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन । बंगलादेशले खेलेका ६ मध्ये दुई खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै ५ अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ ।

यता ६ खेल खेलेको अफगानिस्तान जितविहिन हुँदै अंकतालिकाको पुछारमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC