site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : मेष उत्तम, सिंह अत्युत्तम
Sarbottam CementSarbottam Cement

२०७६, आषाढ ९ गते सोमबार

मेष : दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । 

वृष : दिन सार्थक रहनेछ । जागिरमा राम्रो अवसर मिल्नेछ । आँटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन मध्यम रहनेछ । कुनै पनि कामको निर्णय गर्न कठिन हुनेछ । धार्मिक क्षेत्रमा रूची घट्नसक्छ । मनमा दुविधाले ठाउँ पाउनेछ । 

कर्कट : दिन प्रतिकूल रहनेछ । सानातिना समस्याले पिरोल्नसक्नेछ । प्रत्येक काममा सचेतताको खाँचो रहनेछ । 

Global Ime bank

सिंह : दिन अत्युत्तम रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । परिवारबाट सहयोग मिल्नेछ । प्रियजन भेटिनेछन् । 

कन्या : दिन उत्तम रहनेछ । कार्यसम्पादनमा गति थपिनेछ । शत्रु परास्त हुनेछन् । निर्णय क्षमताको विकास हुनेछ । 

तुला : दिन मध्यम खालको रहनेछ । कामप्रति चनाखो हुनुपर्ने देखिन्छ । कडा प्रतिस्पर्धा गर्नु पर्नेछ । महत्‍वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

वृश्चिक : दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनसक्नेछ । शरीरमा चोटपटक लाग्न सक्छ । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ । 

धनु :  दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । मुख्य काममा गति थपिनेछ । 

मकर :  दिन मध्यम रहनेछ । बोलीवचनमा सावधान रहनु बेस हुनेछ । धनको हानि हुनसक्नेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ । 

कुम्भ :  दिन भाग्योदयकारक रहनेछ । कार्यप्रगतिमा तीव्रता आउनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । मन प्रसन्न रहनेछ । 

मीन : दिन प्रतिकूल रहनेछ । अनावश्यक खर्च बढ्न सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै उपयुक्त हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC