site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भलिबल संघको उपाध्यक्षमा सुवेदी नियुक्त  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त  भएका छन् । संघको केन्द्रीय समिति बैठकले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । 

नियुक्तिपछि सुवेदीले नेपालको माटो सुहाउँदो भलिबल खेलको विकास विस्तारका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने अभियानलाई आफूले उच्च प्राथिमकतामा राखेको सुवेदीले बताए । अहिलेसम्मको आफ्नो राष्ट्रिय तथा अन्तरराष्ट्रिय सबै खाले अनुभवको भरपूर सदुपयोग गर्दै भलिबल खेलको विकासमा समर्पित रहने सुवेदीले बताएका छन् । 

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको गभर्नरको कार्यकाल सफलतापूर्वक पूरा गरेका सुवेदी मानवअधिकारवादी तथा सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छन् । व्यवस्थापनमा स्नातक सुवेदी राजधानीको गोकर्णेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC