site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीप र सोमपालले ग्लोबल टी–ट्वान्टी क्रिकेट लिग खेल्ने  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी सन्दीप लामिछाने र सोमपाल कामीले क्यानडाको ग्लोबल टी–ट्वान्टी क्रिकेट लिग खेल्ने भएका छन् । बिहीबार भएको ड्राफ्टबाट लेग स्पीनर सन्दीप र तीब्र गतिका बलर सोमपाललाई लिगका क्लबले अनुबन्ध गरेका हुन् ।  सन्दीपलाई टोरन्टो नेसनल्सले ६० हजार अमेरिकी डलरमा अनुबन्ध खरेको हो । उनलाई १० औँ राउन्डमा छनोट गरेको थियो । सन्दीपले यो लिग देस्रो पटक खेलेका हुन् । उनले गत सिजन मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए । 

यस्तै सोमपालले विनिपेग हक्सबाट खेल्नेछन् । सोमपाललाई ३ हजार अमेरिकी डलरमा हक्सले अनुबन्ध गरेको हो । सोमपाल पहिलोपटक ग्लोबल टी–ट्वान्टीमा छनोट भएका हुन् । उनी ११ औँ चरणमा छनोट भएका हुन् । प्रतियोगिता २५ जुलाईदेखि १५ अगस्टसम्म क्यानाडामा हुँदैछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC