site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : वृष उत्तम, सिंह अत्युत्तम
Sarbottam CementSarbottam Cement

२०७६, आषाढ ६ गते शुक्रबार

मेष : दिन अनुकूल रहनेछ । आम्दानी बढ्नेछ । विद्यामा प्रगति हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

वृष : दिन उत्तम रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । ठूलो योजनाको काम बन्नेछ । आदार सत्कार पाइनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन मध्यम रहनेछ । कामप्रति जिज्ञासा घट्नेछ । आध्यात्मिक क्षेत्रमा सफलता मिल्न कठिन हुनेछ  । स्वास्थ्य शिथिल हुनेछ । 

कर्कट : दिन प्रतिकूल रहनेछ । मुख्य काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । काममा सावधानीको खाँचो पर्नेछ । 

Global Ime bank

सिंह : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । काममा तीव्रता आउनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । 

कन्या : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । बौद्धिक काम गरिनेछ । मनमा सन्तोष मिल्नेछ । 

तुला : दिन मध्यम रहनेछ । मनको चिन्ता बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । शरीर अस्वस्थ रहन सक्छ । 

वृश्चिक : दिन प्रतिकूल रहनेछ । व्यवहारिक समस्याले पिरोल्न सक्छ । महŒवपूर्ण कामको आशा नगर्नु नै बेस हुनेछ । 

धनु : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । कार्य सम्पादनमा गति थपिनेछ । 

मकर : दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्ति निकै कमजोर देखिनेछ । स्वास्थ्यप्रति निकै सचेत रहनु पर्ने देखन्छ । 

कुम्भ : दिन भाग्योदयकारक रहनेछ । जागिरको राम्रो अवसर मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । मन प्रसन्न रहनेछ । 

मीन : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । विरोधीदेखि सावधान रहनु बेस हुनेछ । घमण्ड हानिकारक रहनसक्छ । धैर्य गर्नुपर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  ०३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC