site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इजिप्टका क्याप्टेनले भने– सलाह विश्वकै उत्कृष्ट तीन खेलाडीमा पर्नुपर्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इजिप्टका क्याप्टेन अहमद इलमोहमदीले मोहम्मद सलाह विश्वका उत्कृष्ट तीन खेलाडीमा पर्नुपर्ने दाबी गरेका छन् ।  स्पोर्टस् किडाका अनुसार इलमोहमदीले एक पत्रकार सम्मेलनमा भने, “सलाह विश्वकै उत्कृष्ट खेलाडीहरु रोनाल्डो र मेस्सीकै दर्जामा छन् । अहिले उनी उत्कृष्ट तीन खेलाडीमा पर्छन् । सलाह जुन टीमको लागि खेल्छन्, त्यो टीम अगाडि बढ्छ । यो कुरा इजिप्टको लागि गर्वको विषय हो ।”

सन् २०१७ मा मोहमद सलाह लिभरपुल क्लबमा छिरेका थिए । सलाहले यो सिजनमा लिभरपुललाई च्याम्पियन लिग जिताउनुका साथै सबैखाले प्रतिस्पर्धामा लिभरपुलका लागि २७ गोल गरेका थिए । शुक्रबारबाट हुने आठौँ अफ्रिकन कप अफ नेसनमा उनले इजिप्टलाई अगाडि लैजाने कोसिस गर्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC