site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिमालयन बैंकद्वारा हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका बालबालिकालाई सहयोग 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन नपा—५, सीतापाइला, आदेश्वरस्थित हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका बालबालिकालाई सहयोग प्रदान गरेको छ ।

बैंकले हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरुलाई जुत्ता तथा खाद्यान्न, साबुन र खाना पकाउने ग्यास प्रदान गरेको छ । देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका अनाथ बालबालिकाहरुलाई चिल्ड्रेन होमले आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएकोे छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC