site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ज्ञापनपत्र टाँस्दा गोरखापत्रमा स्पष्टीकरण 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गोरखापत्र संस्थानमा ज्ञापनपत्र टाँसेको भन्दै नायब कार्यकारी सम्पादक हरिप्रसाद भट्टराईलाई स्पष्टीकरण सेधिएको  छ । गोरखापत्र संस्थानमा प्रेस युनियनको तर्फबाट ध्यानाकर्षणसहितको ज्ञापनपत्र टाँसेको भन्दै भट्टराईलाई स्पष्टीकरण सोधिएको हो । 

“गोरखापत्र संस्थानको सन्दर्भमा प्रेस युनियन आधिकारिक ट्रेड युनियन होइन ,संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले स्पष्टीकरणमा सोधेका छन्, “ गोरखापत्र  संस्थानको सन्दर्भमा प्रेस युनियन गोरखापत्र प्रतिष्ठानलाई सामूहिक सौदाबाजीको अधिकार ट्रेड युनियन ऐनले दिएको छ ? ” भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC