site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गौतमबुद्ध विमानस्थलमा पेस्तोल र १६ राउण्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । रुपन्देहीको गौतमबुद्ध विमानस्थलमा अत्याधुनिक पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ५० वर्षीय उमेश शुक्ला रहेका छन् । 

उनको साथबाट मेड इन चेक रिपब्लिक लेखेको एक थान पेस्तोल, दुई म्याग्जिन र पेस्तोलमा लाग्ने १६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीले भारतीय नागरिकलाई भैरहवाबाट पोखरा जाने क्रममा चेकजाँज गर्दा हतियार र गोली बरामद भएको हो । भारतीय नागरिकबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC