site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चीनसँग गरेका सम्झौता कार्यान्वयन : प्रचण्ड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईबीच शुक्रबार बिहान लाजिम्पाटमा भेटवार्ता भएको छ ।
भेटमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेका सन्धी, सम्झौता र समझदारी आफू नेतृत्वको सरकारले पनि निरन्तरता दिने बताएका थिए ।
भेटमा समसामयिक राजनीतिक अवस्था बारेमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले राजदूत चुन्ताईलाई केही दिनभित्रै आफ्नो नेतृत्वमा सरकार बन्ने जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।  यसैगरी राजदूत चुन्ताईले नयाँ बन्ने सरकारलाई चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको समर्थन रहने बताएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC