site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हतियारसहित नेपाल छिरेका चारजना भारतीय प्रहरी पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अछामको बन्नेगढी क्षेत्रमा हतियारसहित नेपाल आएका चारजना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय किशोरी भगाएर नेपाल ल्याएको आरोप लागेका एक नेपालीलाई पक्राउ गर्न भारतीय प्रहरी हतियारसहित नेपाल प्रवेश गरेको बताइएको छ । यसअघि पनि पशुपतिनाथको दर्शन गर्न भन्दै आएका हतियारसहितको भारतीय प्रहरीलाई हेटौंडामा पक्राउ गरी भारतीय प्रहरीलाई बुझाइएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC