site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा सामान्य सुधार, कारोबार रकम निरन्तर खस्किँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ । पछिल्लो समय उठ्न नसकेको सेयर बजार साताको दोस्रो दिन भने दुई अंकले उकालो लागेको हो ।

कारोबार सुरू भएको केही समयपछि सामान्य घटेको बजार करिब १ बजेदेखि पौने घन्टा सुधार आएर वृद्धि आत्मसात गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसदिन धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९ अंकमा कायम भो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि ० दशमलव २९ अंकले बढ्यो । यसअघि आइतबार बजार ११ दशमलव ३६ अंकले घटेको थियो ।

नेप्से घट्दा सोमबार कारोबार रकम पनि घटेको छ । यस दिन १ सय ७३ कम्पनीका १३ लाख ७३ हजार १ सय २० कित्ता सेयर ४० करोड ३५ लाख ३८ हजार रुपैयाँमा कारोबार भएका छन् । आइतबार बजारमा ४७ करोडको सेयर किनबेच भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC