site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फर्डिनान्ड युनाइटेडको निर्देशक बन्न तयार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडका पूर्वखेलाडी रियो फर्डिनान्डले आफू युनाइटेडको लागि निर्देशक बन्न तयार रहेको बताएका छन् । यसका लागि उनले युनाइटेडका कार्यकारी उपाध्यक्ष एड वुडवार्डसित कुरा गरेको पनि बताए ।

युनाइटेडले आफ्नो भविश्‍यलाई परिर्वतन गर्नका लागि लागि लामो समयदेखि नै राम्रो निर्देशकको खोजीमा छ । “मैले क्लब छाडे पनि वुडवार्डसित म सधैं कुरा गर्छु । मेरो उनीसँग राम्रो सम्बन्ध छ । हाम्रो भेटेर कुरा भएको छैन, फोनमा मात्र भएको छ, जब म लण्डनमा  हुन्छु । तब म उनलाई भेट्न जानेछु”, उनले भने,“म्यानचेस्टर युनाइटेडजस्तो राम्रो क्लबमा निर्देशक जस्तो गरिमामय पदमा रहेर काम गर्न पाउनु मेरो लागि राम्रो कुरा हो । तर, उनीहको निर्णयमा भर पर्ने कुरा हो यो ।” 

४० वर्षीय रियो फर्डिनान्ड युनाइटेडमा सन् २००२ देखि २०१४ सम्म खेलेका थिए । सन् २०१४ मै क्वीन्स पार्क रेन्जर्स नामक प्रिमियर लिग क्लबमा एक वर्षको लागि आवद्ध भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC