site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पाल्पा । पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत  जेठ २४ गते  निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन् ।
स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र  दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता गराइएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिए । काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहेका ती बिरामीको निरन्तर रेखदेख र उपचार खर्च तथा मृतकको क्षतिपूर्तिका लागि सहयोग रकम माग्नका लागि सरकारसँग पहल गरिरहेका सांसद  रानाले दानकुमारी रानाको घरको आर्थिक अवस्था कमजोर रहेकाले  उपचारमा लागेको रु एक लाख ३० हजार  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गृह मन्त्रालयबाट स्वीकृत गराएर उपलब्ध गराइएको बताए । उनले अस्पतालमा रहेका तीन बिरामीको पनि उपचार जारी रहेको र  उनीहरुको खर्चको विवरण पछि आउने जानकारी दिए । 
रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC