site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजा महेन्द्रबारे नकारात्‍मक टिकाटिप्पणी नगर्न कमल थापाको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शाहवंशीय राजा महेन्द्र विरविक्रम शाहबारे नकारात्मक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन् ।

अध्यक्ष थापाल शाह वंशीय राजा महेन्द्रलाई निरंकुश राजाको संज्ञा दिने काम गर्नु सही विश्लेषण नभएको तर्क पनि गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महेन्द्रले राजाको रुपमा विश्वसामू नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान दिलाएको उल्लेख गर्दै हरेक देशभक्त नेपालीले उनको योगदानलाई भूल्न नमिल्ने पनि बताए ।

अध्यक्ष थापाले तत्कालीन राजा महेन्द्रले नेपालको स्वतन्त्रताको रक्षा गर्न २०१७ सालको कदम चालेको दाबी गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC