साहित्य
एजेन्सी । क्वान्टिन टारन्टिनोद्वारा निर्देशित फिल्म वान्स अपन अ टाइम इन हलिउडको अफिसियल पोस्टर सार्वजनिक भएको छ । प्रस्तुुत फिल्म टारन्टिनोको नवौँ फिल्म हो । फिल्ममा लियोनार्दो दि क्याप्रियो, ब्राड पिट, अल पाचिनो र टिम रुथ लगायतका कलाकारहरु रहेका छन् । फिल्म जुुलाइ २६ मा रिलिज हुुँदैछ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६ १२:१२
प्रतिक्रिया दिनुहोस्